होटल तथा पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

दमक/ पर्यटन कार्यालय काँकडभिट्टाले झापाको दमकका पर्यटन व्यवसायीहरुलाई एकदिने क्षमता अभिवृद्धि तालिम दिएको छ । तालिममा पर्यटन विज्ञ सागर खनालले पर्यटन व्यवसाय र बजारीकरण, पर्यटन विज्ञ मोती पौडेलले पर्यटन व्यवसायको क्षमता अभिवृद्धि, आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत दलकुमार राईले कर र यसका विविध पक्षबारे तथा पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले पर्यटक स्तरीय … Continue reading होटल तथा पर्यटन व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम